पूर्व ब्रिटिस गोर्खालीको समानताका लागि अडान लिने प्रम देउवाको प्रतिबद्धता

काठमाडौं । पूर्वब्रिटिस गोर्खामाथि भइरहेको विभेदका विरुद्ध समानताका लागि सहयोग गर्न सरकारसँग माग गरिएको छ । पूर्वब्रिटिस गोर्खा सम्बद्ध सातवटा संस्था मिलेर बनेको ब्रिटिस गोर्खा संयुक्त सङ्घर्ष समितिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै समानताका पक्षमा सहयोग गर्न माग गरेको हो । बेलायतमा कार्यरत अन्य देशका सेना र नेपाली सेनाबीच विभेदपूर्ण पारिश्रमिक एवम् निवृत्तीभरणको व्यवस्था … Continue reading पूर्व ब्रिटिस गोर्खालीको समानताका लागि अडान लिने प्रम देउवाको प्रतिबद्धता